गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १ गते । मुद्दती निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका वाणिज्य बैङ्कले नयाँ वर्षको सुरुवात पनि ब्याजदर घटाएरै गरेका छन् । बैङ्कहरूले २०८३ वैशाखका ल...