गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत्को आन्तरिक खपत विस्तारका लागि नयाँ रणनीति बनाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...