नयाँ वर्षमा चोलुङ पार्क, तीनजुरेदेखि गुफापोखरीसम्म पर्यटकको रोजाइमा | Collector
Onlinekhabar
नयाँ वर्षमा चोलुङ पार्क, तीनजुरेदेखि गुफापोखरीसम्म पर्यटकको रोजाइमा
नयाँ वर्षमा चोलुङ पार्कदेखि तिन्जुरे हुँदै गुफापोखरीसम्मको यात्रा प्रकृति, संस्कृति र शान्तिको खोजीमा निस्कनेहरूसँगै साहसिक पदयात्रा रुचाउनेहरूका लागि उत्कृष्ट रोजाइ बनेको छ ।