Collector
नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना सन्देश- सबैको जीवनमा सुख र आरोग्य छाओस् | Collector
नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना सन्देश- सबैको जीवनमा सुख र आरोग्य छाओस्
Lokantar

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना सन्देश- सबैको जीवनमा सुख र आरोग्य छाओस्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नागरिकमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश जारी गर्दै उनले प्रसिद्ध संस्कृत श्लोक स्मरण गर्दै सबैको सुस्वास्थ्य र कल्याणको कामना गरेका हुन् । उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।  यस्तो छ प्रधानमन्त्रीको शुभकामना सन्देश सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥ हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छ...

Go to News Site