Lokantar
प्रधानमन्त्री बालेन शाहले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गरेका छन्। मंगलबार फेसबुकमार्फत सन्देश जारी गर्दै उनले ‘सर्वे भवन्तु सुखिनः’ मन्त्र उद्धृत गर्दै सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने कामना गरेका छन्। उनले सदैव शुभ, निर्विघ्नता र दुःखको हरण होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना पनि उनले गरेका छन्।
Go to News Site