Collector
अब कांग्रेस नयाँ पुस्तालाई समेट्दै अघि बढ्नुपर्छ: डा कोइराला | Collector
अब कांग्रेस नयाँ पुस्तालाई समेट्दै अघि बढ्नुपर्छ: डा कोइराला
Lokantar

अब कांग्रेस नयाँ पुस्तालाई समेट्दै अघि बढ्नुपर्छ: डा कोइराला

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेसले नयाँ पुस्तालाई समेट्दै अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै डा. कोइरालाले नयाँ पुस्तालाई समेटेर अघि बढ्नु कांग्रेसका लागि अब अनिवार्य भइसकेको बताएका हुन् ।  कोइरालाले बितेको वर्ष २०८२ ले नेपाली राजनीतिमा नयाँ मोड ल्याएको उल्लेख गर्दै युवापुस्ताको सक्रियता र चेतनाले राजनीतिलाई नयाँ दिशा दिएको टिप्पणी गरेका छन् ।  उनले भनेका छन्, 'सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको युवाहरूको आवाज अब केवल विरोधमा मात्र सीमि...

Go to News Site