Lokantar
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो नाममा जग्गाजमिन केही नभएको र सामान्य बैंक ब्यालेन्स तथा सुन मात्र रहेको प्रारम्भिक जानकारी दिएका हुन् । जनस्तरबाट सम्पत्ति विवरण माग भएपछि त्यसको जवाफ दिने क्रममा मेयर साम्पाङले आफ्नो नाममा अचल सम्पत्ति शून्य रहेको दाबी गरेका हुन् । ‘मेरो सम्पत्ति विवरण चाहिएको रहेछ, केही दिनपछि दिउँला,’ उनले भनेका छन्, ‘मेरो नाममा केही छैन । वैदेशिक रोजगारीबाट...
Go to News Site