Collector
अण्डाको मूल्य बढ्यो | Collector
अण्डाको मूल्य बढ्यो
Lokantar

अण्डाको मूल्य बढ्यो

उत्पादनमा कमी र माग बढेपछि अण्डको मूल्य बढेको छ । लेयर्स कुखुरापालक सङ्घले फार्महरूको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो ।  बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य ४६५ पुगेको छ । यसअघि प्रतिक्रेट ४५० मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य १५ ले बढेको हो । यस्तै, मझौला अण्डाको फार्म मूल्य ४१५ कायम गरिएको छ । यसअघि यो अण्डा ४०० मा बिक्री हुँदै आएको थियो । गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेटमा बिक्री भएको ...

Go to News Site