काठमाडौँ, वैशाख १ गते । डल्लु आवासीय विद्यालयले २५ औँ रजतजयन्ती मनाएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा रजतजयन्ती कार्यव्रmम आयोजना गरिएको...