Lokantar
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले आगामी वर्षलाई सुशासन कायम र भ्रष्टाचार निवारणको आधार वर्ष बनाउन आह्वान गरेका छन् । नयाँ वर्ष २०८३ को शुभ उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको राजनीतिक उपलब्धि र वर्तमान चुनौतीहरूबारे गम्भीर चर्चा गरेका छन् । २०७२ सालमा जनप्रतिनिधिमार्फत् संविधान जारी हुनु महत्वपूर्ण उपलब्धि भए तापनि भ्रष्टाचार निवारण र सुशासनका विषयहरू केवल प्रतिबद्धतामा मात्र सीमित रहनु र व्यवहारमा सार्थक नहुनु दुःखद पक्ष रहेको उनले उल्लेख गरेका छन् । पछिल्लो समय विकसित भएको जेन...
Go to News Site