Lokantar
सुसन धमला विश्व राजनीतिको रंगमञ्चमा डोनाल्ड ट्रम्प यस्ता पात्र हुन्, जसको उदयले स्थापित कूटनीतिक मर्यादा र शक्ति सन्तुलनको आधारभूत ढाँचालाई नै हल्लाइदिएको छ । ट्रम्पलाई केवल एक अमेरिकी राष्ट्रपतिको रूपमा हेर्नु सतही विश्लेषण मात्र हुनेछ । उनी त एउटा राजनीतिक झिल्को हुन्, जसले विश्व व्यवस्थामा वर्षौंदेखि जमेको हिउँ पगाल्ने नाममा डढेलो सल्काउने काम गरेका छन् । विशेष गरी रुस र युक्रेनको सन्दर्भमा ट्रम्पको नीति र व्यवहारले विश्वलाई एउटा यस्तो दोबाटोमा उभ्याइदिएको छ, जहाँबाट एकातिर अनियन्त्रित युद्धको भय छ भने अर्कोतिर लोकतान्त्रिक ...
Go to News Site