Collector
नयाँ वर्षको शुभकामना दिँदै रविले भने : खिल निकाल्ने वर्ष हो | Collector
नयाँ वर्षको शुभकामना दिँदै रविले भने : खिल निकाल्ने वर्ष हो
Onlinekhabar

नयाँ वर्षको शुभकामना दिँदै रविले भने : खिल निकाल्ने वर्ष हो

१ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष खिल निकाल्ने वर्ष हुने टिप्पणी गरेका छन् । नयाँ वर्षा २०८३ को शुभकामना दिँदै सभापति लामिछानेले भनेका छन्, ‘ खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् ।’ सभापति लामिछानेले पार्टीको तर्फबाट सबैलाई शुभकामना दिएका छन् ।

Go to News Site