अजय शाहगौशाला (महोत्तरी), वैशाख १ गते । महोत्तरी जिल्लाका किसानहरू यतिबेला चैते बालीअन्तर्गत गहुँ, रहरलगायत दलहन बाली भित्र्याउन तीव्र रूपमा जुटेका छन्। बेमौसमी हावाहुरी र वर्षाको...