गहुँको उत्पादन लागत बढ्यो ,समर्थन मूल्यले लागत उठेन | Collector
Gorkhapatra
गहुँको उत्पादन लागत बढ्यो ,समर्थन मूल्यले लागत उठेन
दोधारा चाँदनी (कञ्चनपुर), वैशाख १ गते । सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहति जनाएका छन । सरकारले यस वर्ष गहुँको समर्थन मूल्य रु तीन हजार ९४५ तोकेको छ । तर महँगीको...