Onlinekhabar
१ वैशाख, धादिङ । आर्थिक सुस्तता, लगानीकर्ताको हिचकिचाहट र विश्वव्यापी द्वन्द्वका असरले देशको अर्थतन्त्र थलिएको छ। यस्ता प्रतिकूलताका बावजुद पनि धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८, कमेरे गाउँमा भने एउटा उद्योग स्थापना हुँदै छ। गत भदौमा भएको जेनजी आन्दोलनको प्रभाव, आयात–निर्यातमा आएको अवरोध र लगानीमैत्री वातावरणको अभावले निजी क्षेत्र थलिएको अवस्थामा सुरु भएको यो परियोजनाले […]
Go to News Site