टीकापुर समाचारदाताटीकापुर, वैशाख १ गते । विपत् प्रभावित समुदायलाई सुरक्षित वासस्थानका लागि आश्रयस्थल तयार भएको छ । कैलालीको जानकी गाउँपालिका–९, खैरीफाँटमा आश्रयस्थल बनेको हो । बहुउ...