वासुदेव शर्मा जाजरकोट, वैशाख १ गते । भूकम्पका कारण क्षतिग्रस्त जाजरकोटका सरकारी कार्यालयको पुनर्निर्माण थालिएको छ । तीन वर्षअघि भूकम्पका कारण क्षतिग्रस्त भएका जिल्ला प्रशासन, जिल्ल...