Collector
पृथु बास्कोटा कर्पोरेट टी–१० लिग क्रिकेटको सद्भावनादूत नियुक्त | Collector
पृथु बास्कोटा कर्पोरेट टी–१० लिग क्रिकेटको सद्भावनादूत नियुक्त
Lokantar

पृथु बास्कोटा कर्पोरेट टी–१० लिग क्रिकेटको सद्भावनादूत नियुक्त

काठमाडौं स्पोटर्स एन्ड एभेन्ट्स (प्रालि)ले आयोजना गर्न लागेको ‘कर्पोरेट टि–१० लिग’ क्रिकेट प्रतियोगिताका लागि राष्ट्रिय क्रिकेटर पृथु बास्कोटालाई सद्भावनादूत नियुक्त गरिएको छ । बास्कोटा नेपालका अनुभवी क्रिकेटरमध्ये एक हुन् । मध्यक्रमको भरपर्दा ब्याट्सम्यान बास्कोटाले राष्ट्रिय टोलीबाट खेल्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्वपूर्ण योगदान गरेका छन् । बास्कोटाले कर्पोरेट टी–१० लिगको सद्भावनादूत बन्न पाउँदा गौरवान्वित महसुस भएको बताए । उनले नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको उल्लेख गर्दै खेलकुद क्षेत्र...

Go to News Site