Collector
नयाँ वर्ष २०८३ ले शान्ति, न्याय र समृद्धि ल्याओस् : ज्ञानेन्द्र शाही | Collector
नयाँ वर्ष २०८३ ले शान्ति, न्याय र समृद्धि ल्याओस् : ज्ञानेन्द्र शाही
Lokantar

नयाँ वर्ष २०८३ ले शान्ति, न्याय र समृद्धि ल्याओस् : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले देशमा शान्ति, न्याय र समृद्धि कायम होस् भन्ने कामना गरेका हुन् । शुभकामना सन्देश जारी गर्दै शाहीले विगतका पीडादायी घटनाहरू दोहोरिन नहुने उल्लेख गरेका छन् । उनले 'आँखैअगाडि दन्दनी देश अब नजलोस्, नेपालीको पसिना परदेशमा नबगोस्' भन्दै देशभित्र रोजगारी र स्थायित्वको आवश्यकता औँल्याएका छन् । त्यस्तै, उनले न्यायका लागि नागरिकहरू सडकमा आउनुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जो...

Go to News Site