Collector
मलामी बोकेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु | Collector
मलामी बोकेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
Lokantar

मलामी बोकेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचाकल कन्काई नगरपालिका–१ निवासी २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सन्तोष राईका अनुसार सोमबार दिउँसो २ बजे दनुवार ट्याक्टरबाट खसेका थिए ।  उनलाई उपचारका लागि कन्काई नगर अस्पताल, सुरुङ्गाम...

Go to News Site