ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै | Collector
Onlinekhabar
ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै
सुवेदीका अनुसार गणनामा आरक्षका कर्मचारी, तालिम प्राप्त गणक तथा स्थानीयको सहभागिता रहने छ । हिउँ चितुवा गणनाका लागि उच्च पहाडी भेगमा रहेका सिकार ब्लकमा ५६ क्यामेरा जडान गरिने छ ।