Collector
मिथिलामा सतुवाइन पर्व मनाइँदै | Collector
मिथिलामा सतुवाइन पर्व मनाइँदै
Lokantar

मिथिलामा सतुवाइन पर्व मनाइँदै

मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै छ । चाडपर्वको धनी मानिएको मिथिला क्षेत्रमा पर्ने महोत्तरीसहित धनुषा, सर्लाही, सिन्धुली, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरीलगायतका प्रत्येक घर-घरमा आज एकाबिहानै घरका सबै सदस्यले सबैभन्दा पहिले सातु खाएर सतुवाइन पर्व मनाइरहेका छन् । मिथिलामा सतुवाइन पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परपम्परा रहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायले बताए । चना, मकै, जौ, भटमासलगायतका वस्तुहरूलाई भुटेर त्यसलाई फेरि पिँधेर पीठो तयार गरिन्छ भने सोह...

Go to News Site