Onlinekhabar
१ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका क्रिकेटर अनुज चनाराले टोलीबाट पाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रदेशको टोली छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत् स्टाटस राख्दै उनले टिमभित्र अन्यायमा परेको उल्लेख गरेका छन् । ‘मैले सधैं कर्णाली प्रदेशको लागि आफ्नो तर्फबाट सक्दो योगदान दिएको छु। तर, विगत ३ वर्षदेखि टोलीबाट मैले पाएको व्यवहारका कारण आज म […]
Go to News Site