Onlinekhabar
विश्वप्रख्यात फर्मास्युटिकल कम्पनी जीएसकेले पाठेघर र अण्डाशयको क्यान्सर उपचारमा प्रयोग गरिने आफ्नो नयाँ औषधिको प्रारम्भिक नतिजा निकै उत्साहजनक रहेको घोषणा गरेको छ। ‘मोसर्टाटग रेजेडेकन’ नाम दिइएको यो नयाँ एन्टीबडी-ड्रग कञ्जुगेट (एडीसी) औषधिको पहिलो चरणको क्लिनिकल ट्रायलमा बिरामीहरूको शरीरले सकारात्मक प्रतिक्रिया दिएको पाइएको हो। पुएर्टो रिकोमा आयोजित ‘सोसाइटी अफ गाइनोकोलोजिक अंकोलोजी’ (एसजीओ) को वार्षिक बैठकमा प्रस्तुत […]
Go to News Site