Collector
ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जना पक्राउ | Collector
ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जना पक्राउ
Lokantar

ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जना पक्राउ

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्क  बस्ने ३१ वर्षीय लोब्साङ बोम्जनलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीमा एक जनालाई गत साउन १२ गते खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा पक्राउ परी हिरासतमा रहेका उनी पछि फरार भएका थिए । भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रहरी वृत्त बौद्धको हिरासतबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउ...

Go to News Site