Lokantar
लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले क्रियाशील नेपाली सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ । आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव तथा नयाँ वर्ष २०८३ को अवसरमा दूतावासले नेपाली सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको हो । उक्त अवसरमा राजदूत, नियोग उपप्रमुखलगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा दूतावासले एक वर्षको अवधिमा गरेका काम, सेवा प्रवाहको अवस्था तथा आगामी योजना सम्बन्धी विवरण प्रस्तुत गरेको थियो। प्रस्तुत तथ्याङ्कअनुसार दूतावासले हालसम्म ५ हजार ७ सय ९६ राहदानी वितरण गरेको छ भन...
Go to News Site