Lokantar
भारतको बिहार राज्यमा भारतीय जनता पार्टी (भाजपा)को विधायक दलको नेता चयन भएसँगै राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले सम्राट चौधरीलाई आफ्नो नेता चयन गरेको छ । यससँगै उनी बिहारका नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ । यसअघि भाजपा वरिष्ठ नेता तथा बिहारका पर्यवेक्षक शिवराज सिंह चौहानले सम्राट चौधरीलाई भाजपा विधानमण्डल दलको नेता चयन गरिएको घोषणा गरेका थिए । मंगलबार नितीश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पटना शहरमा बसेको भाजपा विधायक दलको बैठकले चौधरीलाई नेता चयन गरेको हो । विधानमण्डल दलको नेता चयन...
Go to News Site