इरानी राष्ट्रपति भन्छन्- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार छौं | Collector
Onlinekhabar
इरानी राष्ट्रपति भन्छन्- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार छौं
इरानी राष्ट्रपति पेजिस्कियनले धम्की, दबाब र सैन्य कारबाही समस्या समाधानमा सहयोगी नहुने बताएका छन् । म्याक्रोंसँग उनले अमेरिकाले नै यो समस्या पैदा गरेको र बढाएको बताएका छन् ।