Lokantar
बेलायत र अन्य १६ देशका विदेशमन्त्रीहरूले इजरायल र लेबनानलाई अमेरिकी मध्यस्थतामा वार्ता सुरु गर्नका लागि ‘यो अवसरको फाइदा लिन’ आग्रह गरेका छन् । मङ्गलबार बेलायतको विदेश मन्त्रालयले एक संयुक्त वक्तव्य जारी गर्दै इजरायल र लेबनानबीचको सीधा वार्तालाई क्षेत्रीय सुरक्षा सुधारको एउटा अवसरका रूपमा पहिचान गरेको छ । मन्त्रीहरूले यसले दुई देश र समग्र क्षेत्रमा स्थायी शान्ति र सुरक्षा ल्याउन मद्दत गर्न सक्छ भन्ने विश्वास व्यक्त गरेका छन् । वक्तव्यमा भनिएको छ, “सर्वपक्षीय तनाव कम गर्न र संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धव...
Go to News Site