गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख २ गते । पश्चिम एसियाका विभिन्न मुलुकबाट फर्कन चाहने नेपाली नागरिक सरकारको समन्वयमा उद्धार भएर स्वदेश फर्कने क्रम बढेको छ । परराष्ट्रमन्त्री शिश...