Onlinekhabar
२ वैशाख, सिरहा । सिरहा सहित मिथिलाञ्चल क्षेत्रमा आज बुधबार जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । प्रकृति र स्वास्थ्यसँग गहिरो सम्बन्ध राख्ने जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई ‘सिरूवा’ पर्वका रूपमा मनाउने गरेका छन् । सूर्यको बढ्दो तापबाट राहत दिलाउने उद्देश्यले मनाइने यस […]
Go to News Site