Collector
इरान-अमेरिका वार्ता दुई दिनभित्रै पुनः शुरू हुन सक्ने, पाकिस्तान नै सम्भावित गन्तव्य | Collector
इरान-अमेरिका वार्ता दुई दिनभित्रै पुनः शुरू हुन सक्ने, पाकिस्तान नै सम्भावित गन्तव्य
Lokantar

इरान-अमेरिका वार्ता दुई दिनभित्रै पुनः शुरू हुन सक्ने, पाकिस्तान नै सम्भावित गन्तव्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता आगामी दुई दिनभित्र पुनः शुरू हुन सक्ने बताएका छन्। यस वार्ताका लागि पाकिस्तान सबैभन्दा सम्भावित गन्तव्य भएको उनले उल्लेख गरे। 'न्यूयोर्क पोस्ट'लाई दिएको अन्तर्वार्तामा ट्रम्पले परिस्थिति द्रुत गतिमा विकसित भइरहेकाले वार्ता चाँडै शुरू हुने विश्वास व्यक्त गरेका छन्। उनले भनेका छन्, 'आगामी दुई दिनमा केही हुन सक्छ र हामी त्यहाँ (पाकिस्तान) जान इच्छुक छौँ।' ट्रम्पले पाकिस्तानका सेना प्रमुख असिम मुनीरको कार्यसम्पादनको प्रशंसा गर्दै त्यहाँ वार्ताको सम्भावना बढेको बता...

Go to News Site