Collector
कस्तो रहला आजको मौसम ? | Collector
कस्तो रहला आजको मौसम ?
Lokantar

कस्तो रहला आजको मौसम ?

हाल देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ ।  तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी प्रदेशका पहाडी र हिमाली भूभाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ  महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भूभागलगायत बाँकी हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।...

Go to News Site