Lokantar
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो ३ बजे बैठक बस्न लागेको हो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने छ । बैठकमा पार्टीका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
Go to News Site