Onlinekhabar
२ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हराएपनि समग्र स्कोरमा पछाडि नै रहँदा बाहिरिएको छ । मंगलबार राति भएको दोस्रो लेगको खेलमा सुरुवातदेखि नै शानदार प्रदर्शन गरेपनि बार्सिलोनाले आवश्यक नतिजा भने निकाल्न सकेन । एट्लेटिकोलाई २-१ ले पराजित गरेपनस बार्सिलोना समग्रमा ३-२ ले पछाडि पर्यो । मड्रिडमा भएको खेलको […]
Go to News Site