Onlinekhabar
२ वैशाख, काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिभरपुललाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पीएसजीले लिभरपुललाई २–० ले पराजित गर्दै समग्रमा ४–० को सहज जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा ओस्मान डेम्बेले चम्किए । उनले ७२औं […]
Go to News Site