Collector
कैलीलीको गप्कामा हायर र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु | Collector
कैलीलीको गप्कामा हायर र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
Lokantar

कैलीलीको गप्कामा हायर र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

कैलालीको लम्किचुहा नगरपालिका–८ गप्कास्थित पूर्व-पश्चिम राजमार्गमा हायस गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाएको मृत्यु भएको छ । उनीहरू दुवै जना मोटरसाइकलमा सवार थिए । मृतकको सनाखत भैसकेको छैन । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार अनुसार सु.प.प्र.०१००१ ज १४२१ नम्बरको हाइसले विपरीत दिशाबाट आइरहेको सु.प.प्र.०१०१३प५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।

Go to News Site