Lokantar
इरानी मिडियाले तेहरानमा विस्फोटको आवाज सुनिएको रिपोर्ट गरेको छ । बीबीसी उर्दूका अनुसार, इरानको राजधानी तेहरानको जिल्ला १० मा रहेका क्रान्तिकारी गार्डका कमाण्डर मोहम्मद बालिदेहले देशद्रोही र राष्ट्रविरोधी तत्वहरूले सानो विस्फोट गराएको बताए । यद्यपि, उनले विस्फोटको पछाडि को थियो भनेर निर्दिष्ट नगरेको समाचारमा उल्लेख छ । उनले शहरको अवस्था नियन्त्रणमा रहेको बताए। भिडियो सन्देशपछि, क्रान्तिकारी गार्डसँग सम्बद्ध फार्स समाचार एजेन्सीले छुट्टै रिपोर्टमा भन्यो कि तरल ग्यासबाट बनेका दुई विस्फोटक पदार्थबाट विस्फोट भएको बतायो...
Go to News Site