Collector
मधेशमा जुडशीतल मनाइँदै | Collector
मधेशमा जुडशीतल मनाइँदै
Lokantar

मधेशमा जुडशीतल मनाइँदै

प्राचीन मिथिलाक्षेत्रमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट आशीर्वादस्वरूप जलसेचन लिइँदैछ । वैशाख सङ्क्रान्तिसँगै शुरू हुने दुईदिने जुडशीतल पर्वमा शीतलताको प्रतीकस्वरूप मान्यजनबाट शिरमा जलसेचन लिने पुरानो मैथिल परम्परा हो । यसअघि वैशाख सङ्क्रान्तिका दिन जुडशीतल पर्वको पहिलो दिन मैथिलले ‘सतुवाइन’ विधि मङ्गलबार नै सम्पन्न गरिसकेका छन् । पर्वको दोसो दिन आज बढ्दो गर्मीको रापबीच जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइन्छ ।  विक्रम संवत् परम्पराको  नयाँ वर्ष शुरू भएको अवसरमा पहिलो...

Go to News Site