Collector
यसरी मनाइयो भक्तपुरमा सुथसिया जात्रा | Collector
यसरी मनाइयो भक्तपुरमा सुथसिया जात्रा
Lokantar

यसरी मनाइयो भक्तपुरमा सुथसिया जात्रा

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा आज बिहान सुथसिया (बिहानी) जात्रा धुमधामका साथ मनाइएको छ । बालकुमारी मन्दिर परिसरमा विभिन्न टोलका देवीदेवताका खट ल्याएर धिमे र मुस्या बाजाको तालमा नाच्दै, सिन्दुर खेल्दै र चिराग बाल्दै जात्रा सम्पन्न गरिएको हो ।  परम्पराअनुसार बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको व्यापक सहभागिता देखिएको थियो । पहिले ३२ खट सहभागी हुने यो जात्रामा पछिल्ला वर्षमा करिब २६ खट मात्र सहभागी हुँदै आएका छन् । जात्रामा बालकुमारी, सिद्धिकाली, विष्णुवीरलगायत देवताका खट टोलटोल परिक्रमा गराइन्छ । जात्राका ...

Go to News Site