कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु | Collector
Gorkhapatra
कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
चाँदनी आचार्यघोडाघोडी (कैलाली), वैशाख २ गते । कैलालीमा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्रराजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–८, गुलारामा पश्चिमबाट प...