काठमाडौँ, वैशाख २ गते । शिव श्रेष्ठद्वारा रचना तथा सङ्गीतबद्ध गीत ‘शुभकामना’ सार्वजनिक भएको छ । गायक भेनस केसीको स्वर तथा शशाङ्क सापकोटाको सङ्गीत उत्पादन रहेको गीत दी चेरी प्रोडक्स...