Lokantar
नेकपा (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदामा प्रयोग गरिएका कूटनीतिक शब्दावलीप्रति प्रश्न उठाएका छन् । सरकारले परराष्ट्र सम्बन्ध सञ्चालनका सन्दर्भमा प्रयोग गरेका शब्दहरू अपरिपक्व र नेपालको भूराजनीतिक मर्यादा अनुकूल नभएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले सरकारी दस्ताबेजको बुँदा नम्बर १४ मा उल्लेखित ‘नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजका रूपमा रूपान्तरण गर्ने’ भन्ने वाक्यांशप्रति...
Go to News Site