प्रेमराज सिम्खडाकालीकोट, वैशाख २ गते । कालीकोट जिल्लामा विपदबाट घर क्षति भएर लाभग्राही कायम भएका ४९ घरधुरीलाई जिल्ला प्रशासन कार्यालयले ९३ लाख ५० हजार रुपियाँ भुक्तानी दिने भएको छ...