बुटवल समाचारदाताबुटवल, वैशाख २ गते । वर्षा सुरु हुनासाथ बुटवल उपमहानगरपालिका अन्तर्गत ज्योतिनगर र लक्ष्मीनगरका बासिन्दामा पहिरो र बाढीको त्रास दोहोरिने गरेको छ । यहाँको विपत् आकस्म...