मुसीकोट समाचारदातारुकुमपश्चिम, वैशाख २ गते । रुकुमपश्चिमस्थित जिल्ला अस्पताल भवन निर्माणका लागि दुई पटक म्याद थप हुँदा पनि पूरा हुन सकेको छैन । निर्माणको करिब अन्तिम चरणमा रहेको अस...