गुल्मीमा ३४ गणक र पाँच सुपरिवेक्षक खटिए | Collector
Gorkhapatra
गुल्मीमा ३४ गणक र पाँच सुपरिवेक्षक खटिए
रमेश विश्वकर्मागुल्मी, वैशाख २ गते। गुल्मीमा राष्ट्रिय आर्थिक गणना २०८२ का लागि ३४ जना गणक र पाँच जना सुपरिवेक्षक खटिएका छन्। बुधबारदेखि देशव्यापी रुपमा सुरु भएको दोस्रो राष्ट्रिय...