Lokantar
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सका २१ वर्षीय युवा स्पिनर नुर अहमदले महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । आईपीएलको पछिल्लो खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले हराउँदा अफगानिस्तानका खेलाडी नुर अहमदले यस्तो उपलब्धि हासिल गरेका हुन् । उनी आईपीएलको इतिहासमा सबैभन्दा कम खेलमा ५० विकेट लिने बलरको सूचीमा पाँचौँ स्थानमा उक्लिएका हुन् । उनले केवल ४२ खेलमा यस्तो उपलब्धि हासिल गरे । उनले कोलकाताविरुद्धको खेलमा चार ओभर बलिङ गर्दै केवल २१ रन खर्चिएर तीन विकेट लिए । उनले आईपीएलमा...
Go to News Site