Lokantar
युरोपियन क्लब फुटबलका दुई ‘पावर हाउस’ बार्सिलोना र लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएका छन् । साविक विजेतासमेत रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले बुधबार बिहान सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेग खेलमा इङ्लिस क्लब लिभरपुललाई २–० गोलले हराएको हो । जितसँगै पीएसजी ४–० कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भयो । पहिलो लेग खेलमा पनि पीएसजी २–० गोलले नै विजयी भएको थियो । पीएसजीको जितमा उस्मान डेम्बेल नायक बने ...
Go to News Site