Collector
रास्वपाले बोलायो संसदीय दलको बैठक | Collector
रास्वपाले बोलायो संसदीय दलको बैठक
Lokantar

रास्वपाले बोलायो संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले एक सूचनामार्फत् वैशाख ३ गते बिहीबार बस्ने गरी बैठक आह्वान गरिएको जानकारी दिएका हुन् । उनका अनुसार बैठक रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबार बिहीबार मध्यान्ह १२:१५ बजे बस्ने छ । संसदीय समितिहरूको सभापति निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको उनले जानकारी दिए ।

Go to News Site